हङकङ मामलामा नेपाल चीनको पक्षमा उभियो

हङकङ मामलामा नेपाल चीनको पक्षमा उभियो

  • बिहिबार, जेष्ठ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

जेष्ठ २२ काठमाण्डौं । नेपालले आफ्नो एक चीन नीतिको परम्परा कायम राख्दै हङकङ लागि अघि सारेको राष्ट्रिय सुरक्षा कानुनको समर्थन गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले विज्ञप्ति जारी गरी हङकङको शान्ति सुव्यवस्था कायम राख्न चीनले लिएको नीतिको समर्थम गर्ने जनाएका हुन् ।
नेपाल शुरु देखिनै एक चीन नीतिको पक्षमा रहेको छ ।
हङकङ मामलामा अमेरीका बेलायत लगायतका मुलुकले चर्को बिरोध गरीरहेका बेला चीनको पक्षमा उभिएको छ ।
नेपाल कुनै पनि मुलुकको आन्तरिक सम्बन्धमा हस्तक्षेपमा विश्वास गर्दैन र हङकङमा कानुन र सुव्यवस्था गर्नको लागि चीनले गरेको प्रयासलाई समर्थन गर्दछ ।’ पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ