२४ घण्टामा देशभर २ सय १ जना कोरोना संक्रमित थपिए, एक जना संक्रमितको मृत्यु

२४ घण्टामा देशभर २ सय १ जना कोरोना संक्रमित थपिए, एक जना संक्रमितको मृत्यु

  • बुधबार, जेष्ठ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

जेष्ठ २१ काठमाण्डौं । देशभर पछिल्लो २४ घण्टामा २ सय १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलबस्तुमा सबै भन्दा धेरै ६७ जना संक्रमित छन् भने काठमाण्डौं, दैलेख, रौतहट, सुर्खेत, रुपन्देही, सर्लाही, सिन्धुपालचोक लगायतका जिल्लामा गरी २ सय १ जना थपिएका छन् ।
कुल ६४ जिल्लामा संक्रमण फैलिसकेको छ ।

यसैबीच आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखाका ७६ बर्षका संक्रमित बिरामीको शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यो सगँै कोरोना संक्रमणबाट मृत्यु हनेको संख्या ९ पुगेको छ ।

https://www.facebook.com/mohpnep/videos/250755659589336/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ