सुनसरीको भोक्राहामा भारतबाट फर्किएका सात जनामा कोरोना संक्रमण पुष्टी

सुनसरीको भोक्राहामा भारतबाट फर्किएका सात जनामा कोरोना संक्रमण पुष्टी

  • बुधबार, जेष्ठ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

जेष्ठ २१ काठमाण्डौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७ जना कोरोना संक्रमित भेटिएका छन् ।
उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति हुन् । क्वारेन्टाइनमा ५१ जना बस्दै आएकामा आज धरान स्थित बिपी कोईराला स्वासथ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा ती व्यक्तिहरुमा संक्रमण देखिए पछि आईसोलेसनमा लाने तयारी भएको छ स्वास्थ्य कार्यलय सुनसररुीका प्रमुख सागर प्रसाईले जानकारी दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ