बाँकेमा दुर्घटनामा परी भारतबाट फर्कदै गरेका ११ जनाको मृत्यु

बाँकेमा दुर्घटनामा परी भारतबाट फर्कदै गरेका ११ जनाको मृत्यु

  • सोमवार, जेष्ठ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.9K
    SHARES

जेष्ठ १८ नेपालगञ्ज ।गएराति भारतबाट आफ्नो घर आउदै गरेका ११ जनाको बाँकेमा भएको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक माइक्रो बस दुर्घटनामा परी २२ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको बताईएको छ । मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेको नेपालगन्ज उपचार भइरहेको छ। गाडीमा चालक समेत गरी ३३ जना सवार रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ