जेष्ठ १७ काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदमा दर्ता भएको निशान छाप बदल्ने बिषयमा हुने संसोधनको बिषयमा छलफल पछि निर्णय हुने छ ।
यस अघिनै काँग्रेसले संविधान शसोधनको पक्षमा मतदान गर्ने सार्वजनिक गरेको छ ।
सरकारले काँग्रेसले समय मागेका कारण भनेर संविधान शसोधनको प्रस्ताव कार्यसूचीबाट हटाए पछि काँग्रेसले आपत्ति जनाएको थियो ।
बैठकमा कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन समेत दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline