प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठक आब्हान , ५ बजे बस्दै

प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठक आब्हान , ५ बजे बस्दै

  • मङ्लबार, जेष्ठ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौं जेष्ठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । अपरान्ह ५ बजे बालुवाटारमा उक्त बैठक बस्ने जनाईएको छ । बैठकमा सविधान शसोधन, कोरोना नियन्त्रण लगायतका बिषयमा छलफल गरिने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ