मरेको ८ दिन पछि कोरोना पोजेटिभ भएको रिपोर्ट, जब कि उसको दाहासंस्कार जम्मै सकियो …

मरेको ८ दिन पछि कोरोना पोजेटिभ भएको रिपोर्ट, जब कि उसको दाहासंस्कार जम्मै सकियो …

  • सोमवार, जेष्ठ १२, २०७७
  • दिपक चौरासीया

  • 25.3K
    SHARES

जेष्ठ १२ बीरगञ्ज ।  पर्सा । नेपालमा कोरोना नियन्त्रण तथा रोकथाम र उपचारमा गंभीर लापरबाही देखिएको छ । सिन्धुपालचोककी सुत्केरी र नरैनापुर बाँकेका २५ बर्षे युवाको मरे पछि मात्रै कोरोना पुष्टी भएर आलोचना भईरहेका बेला बीरगञ्जमा यो भन्दा खतरनाक लापरबाही देखिएको छ ।
बीरगञ्जको नेस्नल मेडिकल कलेजमा उपचार गराएका बाराका ती मृतकको शब कोरोनाको स्वाबको नतिजा एकीन नहुदै परिवारको जिम्मा लगाएर अस्पतालले त्रुटी गरेको स्थानीयले बताएका छन् ।
उनीहरुले शब बुझेकै दिन दाहासंस्कार समेत गरीसकेका छन् । तीन पटक सम्म पिसिआर रिपोर्ट शंकास्पद देखिए पछि थप परीक्षणका लागि टेकु पठाईएको थियो । तर त्यो रिपोर्ट नआईपुग्दै अस्पतालले परिवारलाई शब दिएको थियो ।

अहिले मरेको ८ दिन पछि कोरोना देखिएको कुराले जिल्लामा हंगामा मच्चिएको छ । स्थानीय प्रशासनले अहिले छलफल गरीरहेको छ । यस अस्पतालले लापरबाही गरेर थुप्रै बिरामीको ज्यान गईरहेको भन्दै यस अघि पनि स्थाानीयले बिरोध गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ