आज ७२ कोरोना संक्रमित थपिए , पुग्यो ६ सय ७५

आज ७२ कोरोना संक्रमित थपिए , पुग्यो ६ सय ७५

  • सोमवार, जेष्ठ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

जेष्ठ १२ काठमाण्डौं । जेष्ठ १२ काठमाण्डौं । देशमा कोरोना निरन्तर बढ्ने क्रम जारी छ । आज बिहानै ७२ जना थपिएका छन् । यो सगैं कुल संक्रमितको संख्या ६ सय ७५ पुगको छ । धनुषा, कपिलवस्तु, काठमाण्डौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाके, दैलेख लगायतका जिल्लामा संक्रमित भेटिएका हुन् ।

आज बिहानै ७२ जना थपिएका छन् । धनुषा, कपिलवस्तु, काठमाण्डौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाके, दैलेख लगायतका जिल्लामा संक्रमित भेटिएका हुन् ।

आज सबै भन्दा धेरै रौतहटमा २६ , बाराको कलैया र गढीमाई गरी २३ , दैलेख ७, बाकेँमा ४, काठमाण्डौ ३, धनुषा ३ , कपिलबस्तु ३, सप्तरी २ र बर्दिया १ रहेको स्वास्थ्इ मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

देशभर संक्रमितको संख्या मध्य एक सय ५ जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी