सत्तारुढ नेकपाका युवा नेतामा कोरोना संक्रमण पुष्टी

सत्तारुढ नेकपाका युवा नेतामा कोरोना संक्रमण पुष्टी

  • आइतवार, जेष्ठ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

जेष्ठ ११ नुवाकोट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नुवाकोट ककनि ओखरपौवा निवासी प्रदेश कमिटि सदस्यमा कोरोना संक्मण पुष्टी भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–३ ओखरपौवाका ३८ वर्षीय संक्रमित नेकपाका बाममति प्रदेश कमिटी सदस्य र युवा संघका पदाधिकारी समेत रहेका छन् ।

केही दिन अघि मात्रै उनी काठमाण्डौ महानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धि बैठकमा सहभागी भएको बुझिएको छ ।

यस अघि भक्तपुरमा पनि एक जनप्रतिनिधिमा कोरोना देखिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी