नयाँ नक्सा बोकेर भूमि व्यवस्था मन्त्री अर्याल प्रचण्ड निवासमा

नयाँ नक्सा बोकेर भूमि व्यवस्था मन्त्री अर्याल प्रचण्ड निवासमा

  • शनिबार, जेष्ठ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

नेपालले हालै जारी गरेको नयाँ नक्सा सर्वत्र चर्चा छ । सबैले हेरिरहेका छन् । राजपत्रमा पनि प्रकाशित भईसकेको छ । त्यही नक्सा बोकेर शनिबार भूमि व्यवस्था मन्त्री पद्मा कुमारी अर्याल नेकपाका अध्यक्ष प्रचण्ड निवास पुगिन् ।
उनले अध्यक्ष प्रचण्डलाई यो नक्सा हस्तान्तरण गरिन् , प्रचण्डले पनि मन्त्री सहितको टिमलाई धन्यवाद दिए । सो अवसरमा मन्त्रीले अब पार्टी र सरकारको निर्देशन आए पछि मन्त्रालयले नक्सा प्रकाशन गर्ने पनि बताईन् ।

सो अवसरमा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशकलगायतको उपस्थिति रहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ