बिहानै थपिए ३२ जना कोरोना संक्रमित, कुल ५ सय ४८ पुग्यो

बिहानै थपिए ३२ जना कोरोना संक्रमित, कुल ५ सय ४८ पुग्यो

  • शनिबार, जेष्ठ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

जेष्ठ १० काठमाण्डौं । नेपालमा कोरोना बृद्धि निरन्तर बढीरहेको छ । यसै क्रममा आज बिहानै ३२ जनामा नयाँ संक्रमण प
पुष्टी भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारीले जनाएका छन् । आज थपिनेमा सर्लाहीमा १३ जना, कपिलबस्तुमा एक महिला सहित ८ जना, रुपन्देहीमा ८ जना , काठमाण्डौमा १ , चितवनमा एक र बारामा एक जना रहेका छन् । यो सगँै कुल संक्रमित ५ सय ४८ पुगेको छ ।

No photo description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ