जेष्ठ ९ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानमा आज भएको बिमान दुर्घटनाप्रति दुखः व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले ट्वीटर मार्फत दुर्घटनाको खबरले आफू स्तव्ध भएको बताउनु भएको छ । उहाँले पाकिस्तान सरकार र आफन्त गुमाउने परिवारहरुप्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको छ ।
साथै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । आज दिउसो पाकिस्तानको कराचीमा भएको पाकिस्तानी एयरलाईन्सको बिमान दुर्घटनाग्रस्त हुदाँ एक सय ७ जनाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline