बैतडी जिल्ला प्रहरीको हिरासतमा रहेका थुनुवा संक्रमित भएको पुष्टी भए पछि, कार्यलय शील

बैतडी जिल्ला प्रहरीको हिरासतमा रहेका थुनुवा संक्रमित भएको पुष्टी भए पछि, कार्यलय शील

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

बैतडी जेष्ठ ८ । र्बतडीमा आज पुष्टी भएको कोरोना संक्रमित जिल्ला प्रहरी कार्यलयको हिरासतमा रहेका थुनुवार रहेको पाईए पछि कार्यलय शिल गरिएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए ।

जिल्लाकै शिवनाथ गाउँपालिकाका २ घर भएका २२ वर्षीय पुरुषलाई वैशाख १५ गते प्रहरीले पक्राउ गरेर थुनुवा कक्षमा राखेको थियो । उनीसगँै पक्राउ परेकी बहीनीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
ती थुनुवाले बिहे गर्छु भनेर लगेको केटी अचानक खोलामा मृत अवस्थामा भेटिए पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको थियो ।
अब उनलाई हिरासतबाट लगेर जिल्ला अस्पतालको आईसोलेसनमा राख्ने तयारी भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ