६० बर्ष मुनिका एकल महिलाको भत्ता रोक्ने सरकारको निर्णयप्रति काँग्रेस ससदीय दलको आपत्ति

६० बर्ष मुनिका एकल महिलाको भत्ता रोक्ने सरकारको निर्णयप्रति काँग्रेस ससदीय दलको आपत्ति

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

जेष्ठ ७ काठमाण्डौं । सिङ्गै मुलुक गएको झन्डै २ महिना देखि लकडाउनमा भएको बेला सरकारले ६० वर्ष मुनिका एकल महिला तथा अतिअशक्त अपांगता भएका व्यक्तिहरुलाई दिंदै आएको भत्ता रोकेको प्रति काँग्रेस ससदीय दलले गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस ससदीय दलका प्रमुख सचेतक वालकृष्ण खाणले आज एक विज्ञप्ति जारी गरी संविधानमा असक्त, अपांगता ह व्यक्ति र असहाय नागरिकले सामाजिक सुरक्षाको हकबाट बन्चित रहनु पर्ने छैन भन्ने प्रावधान अनुसार दिईदै आएको उक्त भत्ता रोक्ने निर्णय कानुन विपरीत भन्दै आपत्ति जनाएका छन् ।

यसै गरी विज्ञप्तिमा उक्त अमानवीय निर्णय खारेज गसामाजिक सुरक्षा भत्ता वितरण गर्न काँग्रेस संसदीय दल माग गर्दछ , प्रमुख सचेतक खाँडद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति हेर्नुस्ः

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ