कालीमाटी वृतका २ जना प्रहरीमा कोरोना देखिए पछि वृत सिल

कालीमाटी वृतका २ जना प्रहरीमा कोरोना देखिए पछि वृत सिल

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

जेष्ठ ७ काठमाण्डौं । कालीमाटीमा ड्युटीमा रहेका दुई जना प्रहरीमा कोरोना देखिए पछि कालीमाटी सहित विभिन्न वृत सिल गरिएको छ ।संक्रमित प्रहरीलाई शसस्त्र प्रहरीको कोरोना अस्पतालको आईसोलेसनमा राखिएको छ भने कालीमाटी बृत मातहतका ईकाईहरु सिल गरिएको छ ।
पछिल्लो समय देशभरका विभिन्न जिल्लामा सुरक्षाकर्मी पनि संक्रमित हुने क्रम बढेको छ ।
हिजो साझँ टेकु प्रयोगशालाको रिपोर्टमा उनीहरुमा कोरोना देखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ