धनकुटामा फेरी साँझ तीन स्वास्थ्यकर्मी  सहित ५ जनामा कोरोना पुष्टी

धनकुटामा फेरी साँझ तीन स्वास्थ्यकर्मी  सहित ५ जनामा कोरोना पुष्टी

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

जेष्ठ ६ धनकुटा । धनकुटामा आज साझँ एक नर्स  दुई जना एच एए र अन्य  गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्रोतका अनुसार उनीहरुको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पिसिआर परीक्षणका क्रममा संक्रमण पुष्टी भएको हो ।
यस अघि त्याहा अर्की नर्स संक्रमित भएकी थिईन् । धनकुटामा संक्रमितको संख्या ६ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ