उभिएर सदनमा बोल्दा बोल्दै खुट्टा दुखे पछि कुर्सीमा बसेर प्रधानमन्त्री ओलीको संवोधन…

उभिएर सदनमा बोल्दा बोल्दै खुट्टा दुखे पछि कुर्सीमा बसेर प्रधानमन्त्री ओलीको संवोधन…

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

जेष्ठ ६ काठमाण्डौं । संसदमा बजेट अधिबेशलाई संवोधन गर्दा गर्दै खुट्टा दुखे पछि प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीमा बसेर संवोधन गर्न थालेका छन् ।
कोरोनाको बारेमा तथ्य र विवरणहरु बारे बताउदा बताउदै प्रधानमन्त्रीले सभामुखलाई आग्रह गरे, सभामुख महोद्धय, मलाई उभिएर बोल्न गाह्रो भयो, त्यस पछि मर्यादा पालकले सभामुखको आदेश बमोजिम कुर्सीको व्यवस्था गरे पछि अहिले बसेर प्रधानमन्त्रीको सवोधन चलिरहेको छ ।
केही समय मृगौला प्रत्यारोपणका क्रममा अप्रेसन पछि खुट्टा दुख्ने पनि समस्या भएकाले धेरै बेर उभिन नसक्ने प्रधानमन्त्रीले अवगत गराएका थिए ।
गत फागुणमा प्रधानमन्त्रीको दोस्रो पटक शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो भने पहिलो पटक ६४ सालमा गरिएको थियो ।
यसका बाबजुद निकै सक्रियताका साथ काम गरीरहेका प्रधानमन्त्रीको स्वास्थ्यका हिशाबले उच्च मनोवल रहेको सबैले बताउने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ