झापामा ९ जना र सुनसरीमा दुई जनामा कोरोना पुष्टी , निरन्तर संक्रमति थपिदै

झापामा ९ जना र सुनसरीमा दुई जनामा कोरोना पुष्टी , निरन्तर संक्रमति थपिदै

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

धरान जेष्ठ ६ । देशमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । आज बिहान झापाको कचनकवलका ९ जनामा एकै पटक कोरोना देखिएको छ । धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसीआर परीक्षणमा उक्त संक्रमित देखा परेका हुन् ।
त्यसै गरी सुनसरीको सीमा क्षेत्रमा खटिने शसस्त्र प्रहरीको जवान सहित दुई जनामा आज पुष्टी भएको अस्पताल स्रोतले जनाएको छ ।   त्यस मध्य एक युवा ईटहरीका हुन् ।

हिजो सुनसरीमै एक जना फेला परेको थियो । यो पुष्टी भए पछि संक्रमित कतिपयलाई बिराटनगर आईसोलेसनमा लाने तयारी भएको छ । ईटहरीका केही क्षेत्र लिस गर्ने निर्णय भएको छ । प्रदेश एक मा कोरोना संक्रमितको कुल स.ख्या ५४ पुगेको छ । उदयपुरका ३३, झापाका १२, मोरङ ३,सुनसरीका ३, भोजपुर १, धनकुटा १,खोटाङका १ रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ