विदेशमा रहेका नेपालीलाई ल्याउने बिषयमा आज निर्णय हुन सक्ने, मन्त्रीपरिषद्को बैठक बस्दै

विदेशमा रहेका नेपालीलाई ल्याउने बिषयमा आज निर्णय हुन सक्ने, मन्त्रीपरिषद्को बैठक बस्दै

  • सोमवार, जेष्ठ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

काठमाडौँ जेष्ठ ५ । विभिन्न देशमा रहेका नेपालीहरुलाई देशभित्र ल्याउनेबारे आज निर्णय हुने संभावना बढेको छ । यस बिषयमा लकडाउनपछि भारत लगायतका देशमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेका छन् ।
यस अघि पनि नेपालीहरुलाई ल्याउने तयारी गर्ने, वडा स्तरमा क्वारेन्टाईन बनाउने लगायतका छलफल हिजोको मन्त्रीपरिषद् बैठकले गरेको थियो ।
विदेशमा सात हजार बढी नेपाली कोरोना संक्रमित छन् भने ९६ जनाको मृत्यु भईसकेको छ । खाडी राष्ट्रमा पनि नेपालीहरुको रोजगारी गुम्ने, भुक्तानी नपाउने जस्ता समस्याले अलपत्र पर्ने स्थिति रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ