मोरङ्गको रतुवामाईका एक युवामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३ सय ५ पुग्याे

मोरङ्गको रतुवामाईका एक युवामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३ सय ५ पुग्याे

  • सोमवार, जेष्ठ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

विराटनगर, ५ जेठ । प्रदेश १ मा थप एक जना कोरोना संक्रमिति भेटिएका छन् ।
मोरङ्गको रतुवामाई नगरपालिकाका २४ वर्षको पुरूषमा संक्रमण देखिएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब परिक्षण गर्दा कोरोना संक्रमण देखिएको जनाईएको छ ।

याे सँगै संक्रमितकाे संख्या ३०५ पुगेकेा छ । आज बिहान थप ९ जनामा संक्रमण पुष्टी भएकाे थियाे ।

अहिलेसम्म  २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।आज बिहान रौतहट र बारामा गरी ९ जनामा पुष्टी भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ