भारतीय गाडीले बीच बाटोमै छाडिदियो २७ नेपालीलाई, तीन दिन देखि पानीको भरमा(भिडियो)

भारतीय गाडीले बीच बाटोमै छाडिदियो २७ नेपालीलाई, तीन दिन देखि पानीको भरमा(भिडियो)

  • सोमवार, जेष्ठ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 31.7K
    SHARES

कन्चनपुर जेष्ठ ५ । भारतको उत्तराखण्डको अलमोडामा रोजगारीका लागि गएका २७ नेपाली लामो समय त्यही बसे पछि हिडेरै भए पनि घर जाने भनेर अगाडी बढे । त्यस पछि वनवासा सम्मको पास बनाएर उनीहरु भारतीय गाडीमा आए । तर उनीहरु कन्चनपुर नजिक बनवासा आउन पाएनन् उल्टै उतै फर्काएर हलदोवानीमा छाडिदिए पछि उनीहरु अलपत्र परेका हुन् । ती सबै २७ जना दैलेख गुरास गाँउ पालिका ७ र ८ नं वडाका हुन् ।


उनीहरुले पठाएको भिडियो सन्देशमा पानीको भरमा तीन दिन देखि लडिरहेका छौ, उद्धार गर्नु पर्यो सरकार भन्ने सुन्न सकिन्छ ।
पछिल्लो समय भारतले सिमाना सम्म नेपालीलाई ल्याएर छाड्ने क्रम बढेको थियो । तर उनीहरु भने बीच बाटोमै छाडिएका छन् ।
यसरी अलपत्र पर्नेहरुमा नन्द बहादुर बुढा  मीन बहादुर नेपाली,, रमेश नेपाली , पिर्थे नेपाली, राजु नेपाली , यामराज नेपाली लगायत रहेका छन् ।

भिडियो हेर्नुसः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी