लकडाउन जेष्ठ २० सम्म लम्ब्याउन समितिको सिफारीस, मन्त्रीपरिषद्ले निर्णय गर्दै

लकडाउन जेष्ठ २० सम्म लम्ब्याउन समितिको सिफारीस, मन्त्रीपरिषद्ले निर्णय गर्दै

  • आइतवार, जेष्ठ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौँ जेष्ठ ४ काठमाण्डौं । कोरोना नियन्त्रण तथा रोकथामका लागि जेष्ठ २० सम्म लकडाउन बढाउन उच्च स्तरीय समितिले सिफारीस गरेको छ । कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको हो । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो । चैत्र ११ गतेदेखि नेपालमा निरन्तर लकडाउन कायम छ ।
यस बिषयमा मन्त्रीपरिषद्ले आजै निर्णय गर्दै छ ।
साथै लकडाउनले नै अहिले ठूलो दुर्घटना हुनबाट जोगिएकाले अझ यसलाई कडा पार्न पनि सुझाव बैठकमा आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ