थप २ जना कोरोना संक्रमित भेटिए

थप २ जना कोरोना संक्रमित भेटिए

  • शनिबार, जेष्ठ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, ३ जेठ । नेपालमा कारोना संक्रमणको दर बढ्दै गएको छ । अहिले थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

काभ्रेको २६ बर्षे पुरुष र महोत्तरी जिल्लाका ५२ बर्षे पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यो संगै संक्रमितको संख्या २७८ पुगेको छ ।

२२४ पुरुष संक्रमित छन् भने ५४ महिला छन् । ३६ जनाको भने डिस्चार्ज भएको छ । ३२० जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ