जेष्ठ ३ काठमाण्डौं । नेपालमा लगातार कोरोना संक्रमण बढीरहेको छ । अहिले फेरी कपिलबस्तुमा तीन जनामा संक्रमण पुष्टी भएको छ । उनीहरु शिबराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ बर्षका पुरुष भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि शनिबारै बर्दिया नार्खु-११ की २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।
यो सगँै कुल स.क्रमितको संख्या २ सय ७६ पुगेको छ । भने निको भएकाहरुको संख्या ३६ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline