जेष्ठ २ काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रम जारी छ ।
नीति कार्यक्रम प्रस्तुत गर्ने क्रममा सवोधन गर्दै राष्ट्रपति भण्डारीले कोरोना संकटका विरुद्ध एक जुट भएर लाग्न आव्हान समेत गरेकी छन् । साथै कोरोना विरुद्ध अग्रपक्तिमा खटिनेहरुलाई धन्यवाद समेत दिएकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline