काठमाडाैंकाे दहचाेक,धनुषा र धादिङमा भेटिए तीन नयाँ संक्रमित, संक्रमण हुनेकाे संख्या २४९ पुग्याे

काठमाडाैंकाे दहचाेक,धनुषा र धादिङमा भेटिए तीन नयाँ संक्रमित, संक्रमण हुनेकाे संख्या २४९ पुग्याे

  • बिहिबार, जेष्ठ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडाैं, १ जेठ । नेपालमा काेारेना संक्रमितकाे संख्या २४९ पुगेकेा छ । बिहिवार साथ थप काठमाडाैं, धनुषा र धादिङमा एक/एक गरि तीन जना नयाँ संक्रमित भेटिएका छन् ।

काठमाडाैंकाे दहचाेक निवासी ७ बर्षिय पुरूष बालक, जनकपुर धनुषा निवासी १७ बर्षिया महिला र धादिङ निवासी ३० बर्षिय महिला रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

Image may contain: text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ