सप्तरीमा फेरी एक जना संक्रमित भेटियो , कुल एक सय २१ पुग्यो

सप्तरीमा फेरी एक जना संक्रमित भेटियो , कुल एक सय २१ पुग्यो

  • सोमवार, बैशाख २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

बैशाख २९ राजविराज । नेपालमा निरन्तर कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । आज दिउसो फेरी सप्तरीमा एक जना संक्रमित फेला परेका छन् ।
सप्तरी डाक्नेधोरी नगरपालिका वडा नं ३ का १८ वर्षे पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए ।
उनको स्वाब धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा पोजेटिभ आएको हो ।
उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा. अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस अघि आजै बिहान मात्रै कपिलबस्तुमा १० जनामा संक्रमण पुष्टी भएको थियो । यो सगैँ नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

Image may contain: text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ