बैशाख २९ काठमाण्डौं । कपिलबस्तुमा आज बिहानै १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीले अहिले विज्ञप्ति जारी गरेर यो जानकारी दिएका छन् । यो सगँै नेपालमा संक्रमितको संख्या एक सय २० पुगेको छ । नेपालमा निरन्तर खतरा बढ्दै गएको संकेत देखिएको छ ।
कपिलबस्तुको शयोधरा गाँउपालिका ५ र बुद्धभूमि ७ र १० का प्राय सबै युवाहरुमा कोरोना देखिएको छ । उनीहरुको उमेर १८ देखि ३४ बर्ष सम्म छ भने एक जनाको उमेर खुलेको छैन । हेर्नुस् विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline