बैशाख २६ काठमाण्डौं । नेकपाका नेता तथा संसदीय दलका उपनेता सुभाष नेम्वाङले सांसद अपहरणको कुरा आउनु गंभीर भएको भन्दै यस्ता कुनै पनि अपराधको पक्षमा आफूहरु नरहेको बताएका छन् ।
संसदको बजेट अधिवेशनमा संवोधन गर्दै नेम्वाङले सदनमा यस बारेमा सत्य तथ्य कुरा आउनेमा आफू आशाबादी भएको बताए ।
नेम्वाङले यसै अधिवेनका अवधिमा शान्ति प्रकृयाको काम टुंगोमा पुग्ने दाबी गर्दै कोरोनाको महामारीबाट सबै क्षेत्र पीडित रहेकाले सबै दल र सिंगो देश एकजुट हुनु पर्ने बताए ।
विदेशमा रहेका नेपालीहरुको बारेमा सबैको ध्यान गएको भन्दै सरकारले यसमा यथोचित प्रयास गरीरहेको बताउदै उनले केही समयमा परिणाम आउने दाबी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline