स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबार अगाडी धर्ना बसेका चीनीया नागरिक र प्रहरीबीच झडप

स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबार अगाडी धर्ना बसेका चीनीया नागरिक र प्रहरीबीच झडप

  • शुक्रबार, बैशाख २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

बैशाख २६ काठमाण्डौं । घुम्न तथा विभिन्न कारणले नेपाल आएर लकडाउन , हवाई उडान बन्द आदि कारणले थुनिएका चीनीया नागरिकहरुले सिंहदरबार अगाडी धर्ना दिने क्रममा आज झडप भएको छ ।
झडपमा प्रहरी र चीनीया नागरिक गरी आधा दर्जन घाईते भएका छन् ।
सरकारले निषेध गरेको क्षेत्रमा जुलुश सहित आएका चीनीयाहरुलाई प्रहरीले रोक्न खोजे पछि झडप भएको थियो ।
प्रहरीको लाठी चार्जबाट दुई चीनीया घाईते भएका छन् भने उनीहरुले हानेको ढुंगा लागेर ४ जना प्रहरी घाईते भएका छन् ।
घाईते हुनेमा डिएसपी हरी बहादुर बस्नेत समेत घाईते भएका छन् ।
नेपाली भाषा नबुझ्ने उनीहरले नो मनी , वी वान्ट गो होम भन्ने प्लेकार्ड लिएर धर्ना बसेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ