साझँ कपिलबस्तुमा दुई जनामा कोरोना संक्र्रमण पुष्टी, संक्रमितको संख्या एक सय नाघ्यो

साझँ कपिलबस्तुमा दुई जनामा कोरोना संक्र्रमण पुष्टी, संक्रमितको संख्या एक सय नाघ्यो

  • बिहिबार, बैशाख २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

बैशाख २५ काठमाण्डौं । कपिलबस्तुमा आज साझ २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । टेकुमा आज पिसीआर टेष्ट रिपोर्ट नेगेटिभ आए पछि कपिलबस्तु ८ निवासी १६ र २२ बर्षका युवामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले विज्ञप्ति जारी गरी जनाएका छन् ।यस मध्य २२ जना यस अघि निको भएर फर्किएका थिए भने ८ जना भोली बिराटनगरबाट डिस्चार्ज हुदैछन् ।
यो सगँै नेपालमा कोरोना संक्रमितको संख्या एक सय १ पुगेको छ । सक्रमणको जोखिम र खतरा लगातार बढीरहेको छ नेपालमा ।
हेर्नुस् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीद्धारा राति ८ बजेर ४० मिनेटमा जारी भएको विज्ञप्तिःImage may contain: text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ