विप्लवद्धारा सरकारले आतंक मच्चाउन खोजेको भन्दै प्रतिरोधका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन

विप्लवद्धारा सरकारले आतंक मच्चाउन खोजेको भन्दै प्रतिरोधका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन

  • बुधबार, बैशाख २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

बैशाख २४ काठमाण्डौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले कोरोनालाई ध्यान दिएर पार्टीले कार्बाही स्थगन गरे पनि वली सरकारले वेवास्ता गर्दै आतंक र हिसा मच्चाउन खोजेको भन्दै पूर्ण प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले चितवनबाट गिराफ्ता गरिएका पार्टी केन्द्रीय सदस्य अनील शर्मा बिरही लगायतलाई अविलम्ब मुक्त गर्न माग समेत गरेका छन् ।

उनले सरकार आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न षड्यन्त्र र फासीवादी दमन गरीरहेको भन्दै सबै मानवअधिकारकर्मी र राजनीतिक पार्टीहरुलाई आग्रह गरेका छन् । हेर्नुस विज्ञप्तिः

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ