पर्सामा आज दुई महिने शिसु सहित १७ जनामा कोरोना पुष्टी,देशभर संक्रमितको संख्या ९९ पुग्यो

पर्सामा आज दुई महिने शिसु सहित १७ जनामा कोरोना पुष्टी,देशभर संक्रमितको संख्या ९९ पुग्यो

  • बुधबार, बैशाख २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

पर्सामा आज दुई महिने शिसु सहित १७ जनामा कोरोना पुष्टी भएको छ । संक्रमित हुनेमा दुई महिनाको शिसु देखि ६६ बर्षका बृद्धा सम्म छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यो जानकारी दिएका हुन् । ७ महिला र १० पुरुष संक्रमित भएका हुन् । बीरगञ्जको छपकैया ३ का संक्रमित सबै एकै परिवारको रहेको त्याहाँबाट पत्रकार दिपक चौरासीयाले जनाएका छन् । यस अघिको ११ जना सगैँ पर्सा बीरगञ्ज क्षेत्रमा संक्रमितको संख्या २८ पुगेको छ ।

यो सगैँ देशभर संक्रमितको संंख्या ९९ पुगेको छ ।  आज बिराटनगरबाट डिस्चार्ज भएका ६ जना भारतीय नागरिक सहित २२ जना निको भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ