हवाई उडान जेष्ठ १८ गते सम्म बन्द राखिने , २५ गते दीप प्रज्वलन गर्न आव्हान्

हवाई उडान जेष्ठ १८ गते सम्म बन्द राखिने , २५ गते दीप प्रज्वलन गर्न आव्हान्

  • बुधबार, बैशाख २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

बैशाख २४ काठमाण्डौं । सरकारले अन्तराष्ट्रिय हवाई उडान जेष्ठ १८ गते सम्म बन्द राख्ने भएको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले जेष्ठ २ गते सम्म तोकिएको हवाई उडान लम्ब्याउने निर्णय गरेको हो । आन्तरीक उडान पनि सोही अवधि सम्म कायम राख्ने निर्णय भएको छ । साथै भारत र चीनसगँको नाका समेत सोही अवधि सम्म कायम राख्ने निर्णय भएको छ ।
यस्तै, सरकारले भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई अनुरोध गरेको छ ।
बुद्ध जयन्तीको अवसर पारेर दीप प्रज्वलन गर्न आव्हान गरिएको हो । जेष्ठ ५ गते सम्म लकडाउन लम्ब्याईएको छ । चैत्र ११ गतेबाट लकडाउन जारी छ ।
लकडाउनका अवधिमा ज्यालादारी श्रमिकहरुलाई राहत अभाव भएको भन्दै विरोध भईरहेका बेला यस बारे के निर्णय भएको छ सार्वजनिक हुन बाकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ