बैशाख २४ । सरकारले कोरोना नियन्त्रण तथा जोखिम कम गर्न चैत्र ११ गतेदेखि जारी राखेको लकडाउन जेष्ठ ५ गते सम्म कायम राख्ने भएको छ । बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
यस अघि थपिएको लकडाउनको म्याद भोली सकिनै लग्दा मन्त्रीपरिषद्ले थप्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्का अन्य निर्णयहरु आईसकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline