नेपालगञ्‍जमा थप ६ जनामा कोरोना पुष्टि, देशभर ७५ संक्रमितको संख्या ७५  

नेपालगञ्‍जमा थप ६ जनामा कोरोना पुष्टि, देशभर ७५ संक्रमितको संख्या ७५  

  • आइतवार, बैशाख २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

बाके बैशाख २१ । नेपालगञ्जमा अहिले साझँ थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि दिउसो ९ जनामा देखिएको थियो । भेरी अञ्चल अस्पतालेको पिसीआरबाट थप संक्रमित भेटिएका हुन् ।

यो सगै नेपालगञ्जमा १५ पुगेको छ भने देशभर संक्रमितको संख्या ७५ भएको छ । आजै बीरगञ्जमा पनि थप एक जनामा कोरोना पुष्ट्री भएको थियो । आज संक्रमण देखिएका सबै १५ जना एउटै टोलका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ