बजेट अधिवेशन वैशाख २६ मा बोलाउने सरकारको निर्णय, जेष्ठ १५ गते बजेट पेश हुने

बजेट अधिवेशन वैशाख २६ मा बोलाउने सरकारको निर्णय, जेष्ठ १५ गते बजेट पेश हुने

  • आइतवार, बैशाख २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं बैशाख २१ । सरकारले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
राष्ट्रपतिबाट संसदको आव्हान भए पछि ससदका नियमित बैठक शुरु हुनेछन् ।
त्यस पछि जेष्ठ १५ गते संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्रीले बजेट पेश गर्नेछन् । त्यस अघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
सामाजिक दुरी कायम गरेर बैठक बस्ने तयारी भएको संसद सचिवालय श्रोतले जनाएको छ ।
२५ गते लकडाउन सकिने भएकाले २६ गते ससदको बैठक बोलाईएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ