मजदुरलाई दाल चामल हैन बाच्न पुग्नेगरी नगद राहत दिन बैद्यको अपील

मजदुरलाई दाल चामल हैन बाच्न पुग्नेगरी नगद राहत दिन बैद्यको अपील

  • शुक्रबार, बैशाख १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.7K
    SHARES

बेशाख १९ काठमाण्डौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किराण्ले लकडाउनका कारण समस्यामा परेका मजदुरलाई बाच्न पुग्ने गरी राहत नगदमै दिन सरकारसगँ अपील गरेको छ ।
मे दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै बैद्यले “लकडाउन अवधिभरका लागि सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पुरा तलव र स्वरोजगार मजदुर, अशक्त तथा अति विपन्न परिवारलाई बाँच्न पुग्ने राहत नगदमा उपलव्ध गराउन हाम्रो पार्टी सरकार समक्ष जोडदार माग गर्दछ ।” भनेका छन् ।
राहतमा कतै कुहिएको चामल बाडिएको, कतै अनियमितता भएको, कतै मजदुरले नपाएको र सरकारले करोडौँ बाडेको भनिरहेका बेला बैद्यले नगदै दिन माग गरेका हुन् ।
वैद्यको विज्ञप्ति हेर्नुस् :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ