बैशाख १८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ईजरायलका राष्ट्रपति रेउभेन रिभलिनसगँ टेलिफोन वार्ता गर्नु भएको छ । प्रधानमन्त्रीले उक्त कुराको जानकारी ट्वीटरमार्फत दिनु भएको छ ।
वार्तामा ईजरालयमा रोजगारीका लागि गएका नेपालीहरुको कोरोनाबाट सुरक्षा गरेकोमा आफूले धन्यवाद दिएको प्रधानमन्त्रीले बताउनु भएको छ ।
कोरोना संक्रमण र यसबाट सुरक्षाबारे आफूहरुले अनुभव आदान प्रदान गरेको उहाले बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline