नेकपाका पूर्व केन्द्रीय सदस्य हिमाल प्रहरीद्धारा गिराफ्तार , तत्काल रिहा गर्न माग

नेकपाका पूर्व केन्द्रीय सदस्य हिमाल प्रहरीद्धारा गिराफ्तार , तत्काल रिहा गर्न माग

  • बिहिबार, बैशाख १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बैशाख १८ सुर्खेत । नेकपाका पूर्व केन्द्रीय सदस्य बालाराम सुनार (हिमाल) लाई प्रहरीले आज बिहान घरैबाट गिराफ्तार गरेको छ । उनी कोरोनाका कारण लकडाउनका बेला होम क्वारेन्टाईनमा बसेका बेला बिनाकारण पक्राउ गरिएको भन्दै नेकपाले तत्काल रिहा गर्न माग गरेको छ ।
नेकपाका भेरीकर्णाली व्यूरो ईन्चार्ज रबीले एक विज्ञप्ति जारी गरी भ्रष्टाचार,कमिसन एवं आन्तरीक विवादमा डुबेको ओली सरकारको देशभक्त परिवर्तनकारी शक्तिमाथि फासीवादी दमनको शैली भन्दै रिहा गर्न माग गरिएको छ ।
बन्दुकको बलमा न्याय र परिवर्तनको आवाज रोक्ने कुचेष्टा गरिए परिणाम गंभीर हुनेछ, रबीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ