आज थप दुई जना कोरोना संक्रमित निको भएर घर फर्किए

आज थप दुई जना कोरोना संक्रमित निको भएर घर फर्किए

  • बुधबार, बैशाख १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

बैशाख १० काठमाण्डौं । नेपालमा कोरोना संक्रमित थप २ जना आज निको भएर डिस्चार्ज भएका छन् । एक जना टेकुबाट र अर्का एक कैलालीको सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
टेकु अस्पतालबाट ३२ बर्षीय युवा र सेती प्राविधिक अस्पतालबाट मंगलबार र बुधबार जाँच गरिएको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका-९ का ४१ वर्षका संक्रमित डिस्चार्ज भएका हुन्। सेती अञ्चल अस्पतालले बुधबार उनलाई घर पठाएको छ।
यो सगैँ नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ७ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ