अपडेटः आज फेरी उदयपुरमा तीन जनामा कोरोना देखियो, आईसोलेसनमा लगिदै

अपडेटः आज फेरी उदयपुरमा तीन जनामा कोरोना देखियो, आईसोलेसनमा लगिदै

  • बुधबार, बैशाख १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

बैशाख १० काठमाण्डौं । नेपालको कोरोना केन्द्र बनेको उदयपुरमा आज थप तीन जनामा कोरोना देखिएको छ । धरानको विपी श्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएको स्वाब परीक्षणतमा तीन जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनु भयो ।
क्वारेन्टाईनमा रहेका २४ बर्ष, ६० बर्ष र ७२ बर्षीय वृद्धामा कोरोना पोजेटिभ पाईएको हो ।
यो सगँै उदयपुरको भुल्केमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

जिल्लामा जोखिम उच्च भए पछि सिल गरिएको छ ।

देशभरको कुल संख्या ४५ पुगेको छ । जस मध्य ७ जना निको भएर घर फर्किएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ