प्रधानमन्त्रीद्धारा अध्यादेश र लकडाउनको बिषयमा पार्टीका संघीय सांसदहरुसगँ पालै पालो छलफल

प्रधानमन्त्रीद्धारा अध्यादेश र लकडाउनको बिषयमा पार्टीका संघीय सांसदहरुसगँ पालै पालो छलफल

  • बुधबार, बैशाख १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

बैशाख १० काठमाण्डौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अप्रत्यासीत रुपमा आएको अध्यादेश, कोरोनाको प्रभाव र लकडाउनका बिषयमा छलफल गरीरहेका छन् । यस छलफलमा पार्टीका अर्का अध्यक्ष प्रचण्ड पनि उपस्थित छन् ।

प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सात वटै प्रदेशका सदस्यहरुसगँ अलग अलग चरणमा छलफल भईरहेको छ र यो भोली सम्म चल्ने छ ।

कोरोना महामारीका कारण राहत र उद्धार हुन नसकेको भनेर आलोचना भईरहेका बेला अचानक अध्यादेश ल्याएर थप विवाद निम्तिएका बेला प्रधानमन्त्रीले सांसदहरुको सुझाव लिने र अध्यादेशको औचित्यका बारेमा ब्रिफिगं गर्न छलफल गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ