अपडेटः टेकु परीक्षणबाट उदयपुरका थप २ मा कोरोना पुष्टी, जिल्लामा संक्रमितको संख्या २४ पुग्यो, देशभर ४२(विज्ञप्तिसहित)

अपडेटः टेकु परीक्षणबाट उदयपुरका थप २ मा कोरोना पुष्टी, जिल्लामा संक्रमितको संख्या २४ पुग्यो, देशभर ४२(विज्ञप्तिसहित)

  • मङ्लबार, बैशाख ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

काठमाडाैं, ९ वैशाख ।उदयपुरको २ जनामा थप कोरोना पुष्टी भएको छ । अहिले साझँ टेकुको जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टमा उदयपुका थप २ जना संक्रमित भेटिएको हो । यस अघि धरानबाट ८ जना संक्रमित पुष्टी भएको थियो । यो सगैँ जिल्लाबाट संक्रमित हुनेको संख्या २४ पुगको छ । यस अघि आजै दिउसो टेकुबाट नै उदयपुरकै एक जनामा पुष्टी भएको थियो । यो सगैँ उदयपुरबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ । आजै मात्र उदयपुरबाट तीन पटकको रिपोर्टबाट गरी ११ जनामा पोजेटिभ देखिएको हो ।
दिउसो स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले एक जनामा संक्रमण भएको जानकारी गराएका थिए ।
विराटनगरमा गरिएकाे परिक्षणमा पाेजेटिभ रिपाेट आए पछि उनीहरूलाइ धरान लगिएकाे थियाे । धरानमा गरिएको स्वाव परीक्षणमा ८ जनामा पुष्टी भएको थियो ।
भने साझँ टेकुबाट आएको रिपोर्टमा २ जना गरी एकै दिन ११ जना उदयपुरका मात्र संक्रमित भेटिए पछि अहिले जिल्लाका कोही पनि नागरिकलाई बाहिर जान नदिने गरी सिल गरिएको छ ।
यो सगैँ देशभर संक्रमितको संख्या ४२ पुगेको छ भने ५ जना निको भएका छन् । उदयपुरका सबै संक्रमितलाई बिराटनगर आईसोलेसनमा राखेर उपचार जारी छ ।

साझ ७ बजे  स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले मंगलवार आज एकैदिन उदयपुरका ११ जनामा काेराेना पाेजेटिभ देखिएकाे पुष्टि गरेका छन् । विज्ञप्ति जारी गरी आज उमेर नखुलेकी १ महिला र अन्य सबै पुरूष गरी ११ जनामा काेराेना पाेजेटिभ देखिएकाे र हालसम्म देशभर ४२ जना संक्रमित पुगेकाे जनाएका छन् ।

यस्ताे छ विज्ञप्ति 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ