ओली सरकार सुध्रनै नसक्ने गरी रसातलमा भासियोः बाबुराम

ओली सरकार सुध्रनै नसक्ने गरी रसातलमा भासियोः बाबुराम

  • सोमवार, बैशाख ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

बैशाख ८ काठमाण्डौं । सरकारले अप्रत्यासीत रुपमा ल्याएको दल विभाजन सम्बन्धि व्यवस्था परिवर्तन गर्ने सम्बन्धि अध्यादेशको चौतर्फी विरोध जारी छ ।
यसै क्रममा पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्राईले यो अध्यादेशलाई लिएर ओली सरकार सुध्रनै नसक्ने गरी गंभीर रसातलमा भासिएको दाबी गरेका छन् ।
भ्टराईले आफ्नो ट्वीटर ह्याण्डल मार्फत आफ्नो धारणा राख्दै जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्त्र विरुद्ध गंभीर अपराध भएको बताएका छन् ।
देश थप संकटमा फस्दैछ, लोकतन्त्रको हत्यारादेखि सावधान , भट्टराईले लेखेका छन् ।

Image may contain: 1 person, text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ