काठमाडौँ बैशाख ५ । सरकारले कुनै पनि नागरिकलाई हिडेर घर फmर्कन नदिने भएको छ । आज उच्च स्तरीय समितिका पदाधीकारी र सदस्यहरुसगँको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । बरु खान समस्या भएकाहरुलाई खाने व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएको समितिका एक सदस्यले बताए ।
समितिले लामो बाटो हिडेरै मजदुरहरु घर फर्किरेको समाचार व्यापाक मात्रामा सार्वजनिक भए पछि घर फर्कन दिने कि खाने वस्ने व्यवस्था गर्ने भनेर छलफल गर्न प्रधानमन्त्रीकोमा पुगेका थिए । त्यस पछि बालुवाटारमा भएको छलफलमा यस्तो निर्देशन आएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline