तीन जना डाक्टरलाई लाठीले हान्ने डिएसपी लम्साललाई जिम्मेवारीबाट हटाईयो

तीन जना डाक्टरलाई लाठीले हान्ने डिएसपी लम्साललाई जिम्मेवारीबाट हटाईयो

  • बिहिबार, बैशाख ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

तीन जना डाक्टरहरुलाई लाठी प्रहार गर्ने महानगरीय प्रहरी वृतका डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरी कार्यलय रानीपोखरी तानिएको छ ।

कान्तिबाल अस्पताल पछाडी हिडिरहेका तीन जना शिक्षण अस्पताल महाराजगञ्जका डाक्टरहरुलाई डिएसपी लम्सालले लाठी प्रहार गरेका थिए ।

यस घटनाको छानविन गर्न एसपी मुुकेश सिंहको नेतृत्वमा छानविन समिति प्रहरीले बनाएको छ ।हेर्नुस् महानगरीय प्रहरी कायलयले जारी गरेको विज्ञप्ति 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ