प्रदेश १ को ससदको हिउदे अधिवेशन आजैबाट सकिने, जनसुरक्षा कोषमा १५ करोड थप

प्रदेश १ को ससदको हिउदे अधिवेशन आजैबाट सकिने, जनसुरक्षा कोषमा १५ करोड थप

  • बुधबार, बैशाख ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

३ वैशाख, विराटनगर । प्रदेश १ सरकारले कोरोना जनसुरक्षा कोषमा १५ करोड रूपैयाँ थप गर्ने लगायत विभिन्न निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले कोषका लागि यस अघि छुट्याईएको १० करोड रुपैया खर्च भईसकेकाले थप १५ करोड थप गर्ने निर्णय गरेको आन्तरीक मामला तथा कानुनमन्त्री हिक्मत बहादुर कार्कीले जानकारी दिनु भयो ।
साथै आजैबाट प्रदेश सभाको हिउदे अधिवेसन अन्त्य गर्ने समेत बैठकले निर्णय गरेको छ ।
यस्तै, सोलुखुम्बुको खम्बु पासाङ गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पालाई पाँच लाख र क्यान्सर पीडित पत्रकार कमल पौडेललाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने पनि निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनु भयो ।
बाकीँ निर्णय के के भयो हेर्नुस् बैठक पछि मन्त्री कार्कीले बोलेको भिडियोः

https://www.facebook.com/dhrubasubedi4/videos/2768037253250034/?t=4

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ