भारतसँगको सीमानाकाबाट आवतजावत अनिश्चितकालका लागि पूर्ण रुपले बन्द गर्ने सरकारको निर्णय

भारतसँगको सीमानाकाबाट आवतजावत अनिश्चितकालका लागि पूर्ण रुपले बन्द गर्ने सरकारको निर्णय

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ बैशाख २ । सरकारले अनिश्चितकालका लागि भारतसगँको सबै सीमानाकाबाट आवतजावत पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बृद्धि भएसगैँ आज बसेको मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको हो ।
लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै सरकारले छिमेकी भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको छ ।
भारतमा तीव्र मात्रामा कोरोनाको महामारी फैलिएको देखिए पछि र नेपालमा समेत भारतबाट आएका केही मानिसमा कोरोना संक्रमण पुष्टी भए पछि सरकारले नाकामा थप कडाई गर्ने समेत निर्णय गरेको बुझिएको छ ।
कैलाली र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए। यद्यपि, अत्यावस्यक वस्तुको आपुर्ति भने कायम राखिने छ । संक्रमण बढीरहे पछि आजै भारतले तीन साताका लागि र नेपालले थप १२ दिनका लागि लकडाउन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ