पर्साका सांसदलाई क्वारेन्टाईनमा राख्न गृहमन्त्रालयको निर्देशन

पर्साका सांसदलाई क्वारेन्टाईनमा राख्न गृहमन्त्रालयको निर्देशन

  • बिहिबार, चैत्र २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

चैत्र २७ काठमाण्डौं ।

गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । अनाधिकृत रुपमा भारतमा रहेको क्वारेन्टाईनमा पुगेर त्याँहा रहेका नेपालीहरुलाई भेटेर फर्किएको भन्दै क्वारेन्टाईनमा राख्न निर्देशन दिएको हो । आज गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई  परिपत्र गरेको छ ।

साथै सिमानामा समेत कडाई गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ